Badri Durga Kharel – Bolaun Bhane Timilai chords

Chords:
Transpose:
[Chorus]
F Dm बोलाउँ भने तिमीलाई बात लाग्ने डर
C F(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२]२
[Verse 1]
Bb F (आँखा भरी तिम्रो माया मुटु भरी माया
Bb Dm जता हेर्‍यो त्यतै देख्छु तिम्रै तिम्रै माया )२
Dm F Dmकहाँ राखुँ कता सजाँउ यति धेरै माया
Dm C Fगीत बनाई गाइरहुँ कि तिम्रा सबै माया
[Chorus]
F Dm बोलाउँ भने तिमीलाई बात लाग्ने डर
C F(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२
[Verse 2]
Bb F (शीतको थोपा जूनको किरण तिम्रै धेर माया
Bb Dm फूलको रुप दिलको मुर्ति तिम्रै मात्र माया )२
Dm F Dmकति चोखो कति मिठो तिम्रै सारा माया
C Fमाला गाँसी लगाई रहुँ कि तिम्रा सबै माया
[Chorus]
F Dm बोलाउँ भने तिमीलाई बात लाग्ने डर
C F(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )३
Please rate this tab:
x1.0