Raju Lama – Lakhau Koshis chords

Chords:
Transpose:
[Verse 1]
Am G(लाखौं कोशिस गर्दा पनि
Amतिमीलाई भुल्न गार्‍हो भो)२
[Verse 2]
Am Dm(यस्तो लाग्छ अब त
G Amबाँच्न पनि सार्‍हो भो)२
[Verse 1]
Am Gलाखौं कोशिस गर्दा पनि
Amतिमीलाई भुल्न गार्‍हो भो
[Verse 3]
Am G Amछाँया बन्थ्यौ तिमी मेरो
Am Dm Amमिर्मिरेमा ओझेलै पार्‍यौ
Am G Amकहिले छुट्न नसकिने
Am Dm Amजालमा पारि छाडि दियौ
[Verse 2]
Am Dmयस्तो लाग्छ अब त
G Amबाँच्न पनि सार्‍हो भो
[Verse 1]
Am Gलाखौं कोशिस गर्दा पनि
Amतिमीलाई भुल्न गार्‍हो भो
[Verse 4]
Am G शुन्यतामा अल्झाएर
Am G Amन त कहिँ जान दियौ
Am G बैंश छदैं मृत्यु रोज्ने
Am Dm Amबाध्यतामा पारी दियौ
[Verse 2]
Am Dmयस्तो लाग्छ अब त
G Amबाँच्न पनि सार्‍हो भो
[Verse 1]
Am Gलाखौं कोशिस गर्दा पनि
Amतिमीलाई भुल्न गार्‍हो भो
[Verse 2]
Am Dm(यस्तो लाग्छ अब त
G Amबाँच्न पनि सार्‍हो भो)२
[Verse 1]
Am Gलाखौं कोशिस गर्दा पनि
Amतिमीलाई भुल्न गार्‍हो भो
Please rate this tab:
x1.0